२ भाद्र २०८३, मंगलवार
,
Latest
एनएसएसएफ र कराते महासंघबीच सम्झौता भारतको कर्नाटक विरुद्ध नेपालको सानदार जित सरकार र दुर्गा प्रसाईं नेतृत्वको महाअभियानबीच औपचारिक वार्ता सुरु सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर सुधार सरकारको प्राथमिकतामा छ : शिक्षामन्त्री पोखरेल रेडक्रस सोसाइटीको जग्गा खरिदमा अनियमितता, ठगी गरेको आरोपमा ५ जना पक्राउ प्रदेशसभा सदस्य देउवा पदमुक्त ‘गण्डकी क्षेत्रका पर्यटनको प्रचुर सम्भावनालाई उजागर गरौँ’ स्थानीय निर्वाचनको तयारीमा रास्वपा, भाद्र ५ मा केन्द्रीय समिति बैठक खार्किभमा रुसी हमलामा १० जनाको मृत्यु टर्कीमा मिनीबस दुर्घटना हुँदा चार जनाको मृत्यु, १० घाइते
तपाईं के खोज्दै हुनुहुन्छ ?

स्विट्जरल्यान्डसँग कतारको ऐतिहासिक बराबरी



अ+ अ-

काठमाडौं। फिफा विश्वकप २०२६ अन्तर्गत भएको खेलमा कतारले स्विट्जरल्यान्डलाई १–१ को बराबरीमा रोक्दै महत्वपूर्ण एक अंक हात पारेको छ।

क्यालिफोर्नियाको सान फ्रान्सिस्को बे एरिया रंगशालामा भएको खेलमा स्विट्जरल्यान्डले १७औँ मिनेटमा ब्रेल एम्बोलोको पेनाल्टी गोलमार्फत अग्रता लिएको थियो। तर खेलको इन्जुरी समयमा बोउलेम खोउखीले हेडमार्फत गोल गर्दै कतारलाई हारबाट जोगाए।

विश्वकप इतिहासमा पहिलो पटक छनोट चरण पार गरेर आएको कतारले यस बराबरीसँगै प्रतियोगितामा पहिलो अंक जोड्न सफल भएको छ।