काठमाडौं । यौ’न मानवीय र जिवित प्राणीको नैसंर्गीक आवश्यकता नै हो । मानिसलाई खानपानको जरुरी भएजस्तै से’क्सको पनि उत्तिकै मात्रामा आवश्यकता पर्छ । तर से’क्सका पनि चरण र प्रक्रियाहरु हुन्छन् । विबाहिताले गर्ने से’क्स र अविवाहिताले गर्ने से’क्समा जोखिम र चु’नौताहरु उत्तिकै मात्रामा अघि पछि हुन्छन् ।
से’क्समा रोमान्स र आनन्दको कुरा त छँदैछ । यससँगै से’क्स गर्दा गर्भ रहन नरहने तरिका अधिकांशको मनमा उब्जिने कुरा हो । गर्भ राख्नु भनेको धेरै कुराको तालमेल मिलाउन सक्नु पनि हो । कतिपय स्थितिमा पहिलो वा एक मात्र यौ’नसम्पर्कमा नै ग र्भ रहन्छ, तर कतिपय अवस्थामा लामो समयसम्म पनि ग’र्व नरहन सक्छ ।
यौ’नसम्पर्क का बेला पुरुषको वी’र्यस्लखलन हुँदा निस्किएका करोडौं शुक्रकीटमध्ये केही पा’ठेघरको मुख हुँदै पाठेघर र त्यसपछि डिम्बबाहिनी नलीमा पुग्छन् । २८ दिनको म’हिनावारी भएको महिलाको १४औं दिनतिर डिम्ब निस्कने भएकाले त्यतिबेला यौ’नसम्पर्क गर्दा गर्भ रहने सम्भावना एकदमै धेरै हुन्छ । तर त्यही अनुपातमा अगाडीका दिनमा विर्य नै यो’निमा स्खलन गर्दा पनि गर्व रहने सम्भावना अत्यन्तै न्युन हुन्छ । डिम्ब निस्किएको यस्तै २४ देखि ४८ घण्टासम्म बाँच्छ भने महिलाको प्रजनन अङ्गभित्र शुक्रकीटहरू ७२ घण्टा वा त्योभन्दा बढी बाँच्न सक्छ, त्यसैले डिम्ब निस्कने केही अघिको र केही दिनपछिको समयलाई ग’र्भधारणका दृष्टिकोणले अ सुरक्षित का’ल मानिन्छ ।
सामान्यतः महिनावारीको नवौं दिनमा यौ’नसम्पर्क गर्दा ग’र्भ रहने सम्भावना न्यून हुन्छ । महिनावारी ठीक २८ दिनमा नभै ढिलो चाँडो हुन्छ भने केही सोच्नुपर्ने हुन्छ । सुरक्षित का’ललाई नै गर्भनिरोधका रुपमा प्रयोग गर्ने हो भने कम्तीमा पनि ६ महिनासम्मका महिनावारीका दिनहरू लिनुपर्छ ।
सबैभन्दा छोटो महिनावारीबाट १८ दिन घटाउँदा गर्भवती हुन सक्ने पहिलो दिन पत्ता लाग्छ भने सबैभन्दा लामो दिनबाट ११ दिन घटाउँदा गर्भवती हुन सक्ने अन्तिम दिन पत्ता लाग्छ । उदाहरणका लागि यदि कुनै महिलाको महिनावारी चाँडोमा २४ दिनको र ढिलोमा ३१ दिनको हुने रहेछ भने, २४,१८, ६ हुन्छ, अर्थात् छैटौं दिनदेखि स’म्भोग गर्दा गर्भ रहन सक्छ ।