१५ भाद्र २०८३, सोमबार
,
Latest
बुद्धशान्ति गाउँपालिकाद्वारा उद्धार कोषमा रु ३२ लाख ५५ हजार सहयोग भोटेकोशी बाढीः सम्पर्कविहीनको खोज तथा उद्धार तीव्र भोटेकोशी बाढीः गोरखामा थप सात शव व्यवस्थापन सूचना दिने नाममा पीडितका आँखामा आँशु नथपौँ लुम्बिनीका मुख्यमन्त्री र मन्त्रीहरूद्वारा पारिश्रमिकबाट बाढीपीडितलाई सहयोग वर्षाैँसम्म ठेक्का अलपत्र पार्ने प्रवृत्तिको अन्त्य गर्छाैँः मुख्यमन्त्री भट्ट प्रधानमन्त्री दैवी प्रकोप कोषमा सहयोग संकलन जारी बाढी प्रभावित क्षेत्रका अधिकांश स्थानमा विद्युत् र सञ्चार सेवा पुनःस्थापना बाढी प्रभावितको उद्धार र पुनर्स्थापनाका लागि सिप्रदी र भोटेकोशी पावरद्वारा ५ करोड १ लाख सहयोग जलविद्युत् आयोजनामा खोज तथा उद्धार जारी
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रतिनिधि सभा बैठकमा श्रम संस्कृति पार्टीको अवरोध कायमै



अ+ अ-

काठमाडाैँ । प्रतिनिधि सभाको बिहीवारको बैठक पनि श्रम संस्कृति पार्टीले अवरोध गरेको छ ।

बिहीवारको बैठक शुरु हुने वित्तिकै उक्त पार्टीका सांसदहरुले उठेर बैठक अवरोध गरेका हुन् ।

प्रधानमन्त्री बालेन्द्र साहको अभिव्यक्ति संसदको रकर्डबाट नहटाई संसद चल्न नदिने पार्टीका अध्यक्ष हर्कराज राईले बताउनु भयो ।

आजको बैठकमा सरकारले पेश गरेको आगामी आर्थिक वर्षको बजेटमाथिको छलफल गर्नेछ ।