१३ भाद्र २०८३, शनिबार
,
Latest
बाढीपीडितलाई आधिकारिक वेबसाइटबाट सहयोग गर्न प्रहरीको अनुरोध शिक्षा क्षेत्रमा समानुपातिक बजेट विनियोजन गरिन्छः मुख्यमन्त्री भट्ट उद्धार गरिएका व्यक्ति र शव घरसम्म पुर्‍याउने खर्च प्रदेश सरकारले बेहोर्ने भोटेकोशी बाढी : वीर अस्पतालमा उपचारपछि १६ जना घर फर्किए पहिचान हुन नसकेका शवहरूको सनाखतका लागि नेपालको मौजुदा फरेन्सिक क्षमता पर्याप्त भएन, अन्तर्राष्ट्रिय सहयोगको अपिल भोटेकोशी बाढीको वितण्डाः ६२६ को मृत्यु, २४ सय बेपत्ता, उद्धार र पुनर्निर्माणका लागि अन्तर्राष्ट्रिय सहयोगको… नेपालका बाढीपीडितका लागि टप एन्ड टी-२० सिरिजमार्फत सहयोग अभियान बाढीपीडितका लागि इयूद्वारा २० लाख युरो सहयोग भोटेकोशी बाढी : शव पहिचानमा समस्या बाढीपीडितका लागि इयूद्वारा २० लाख युरो सहयोग
तपाईं के खोज्दै हुनुहुन्छ ?

सुधन गुरुङमाथिको छानबिन प्रतिवेदन सरकारले गर्‍यो ग्रहण



अ+ अ-

काठमाडौँ । सरकारले पूर्वगृहमन्त्री तथा प्रतिनिधिसभा सदस्य सुदन गुरुङसँग सम्बन्धित विषयमा अध्ययन तथा छानबिन गर्न गठित समितिले पेस गरेको प्रतिवेदन स्वीकार गर्ने निर्णय गरेको छ ।

मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले सो प्रतिवेदन ग्रहण गर्ने निर्णय गरेको हो ।

यसअघि सम्बन्धित विवादपछि तत्कालीन गृहमन्त्री पदबाट राजीनामा दिएका गुरुङका बारेमा छानबिन गर्न सरकारद्वारा समिति गठन गरिएको थियो । उक्त समितिले अध्ययन पूरा गरी प्रतिवेदन तयार पारेको थियो, जसलाई मन्त्रिपरिषद्ले औपचारिक रूपमा स्वीकार गरेको हो ।




भर्खरै