१६ आश्विन २०८१, बुधबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

अस्वस्थ भएको भन्दै महरा पुनः ग्राण्डी अस्पतालमा, थुनछेक बहस आइतबार मात्रै



अ+ अ-

काठमाडौं । निवर्तमान सभामुख कृष्णबहादुर महरालाई पुनः ग्राण्डी अस्पताल लगेका छन् । अ स्वस्थ भएको भन्दै महरालाई अस्पतालमा भर्ना गरिएको हो ।

महराको शुक्रबार बयान नसकिएपछि आइतबार बिहान १० बजे उपस्थित गराउने अदालत आदेश दिएको छ । महराले घ टना भएको भनिएको घर छेउ पुगे पनि सम्पर्क नभएपछि भित्र नछिरी फर्किएको उनको बयान छ ।

संसद सचिवालयकी कर्मचारीमाथि ब लात्कारको प्रयास गरेको आ रोपमा १९ असोजमा पक्राउ परेका महरा केही दिन सिंहदरबार प्रहरी वृत्तको हिरासतमा बसेका थिए ।

आइतबार थुनछेक बहस सकिए पुर्पक्षका लागि थुनामा पठाउने वा ध रौटीमा छाड्ने वा साधारण तारेखमा रिहा गर्ने मध्ये एक आदेश हुनसक्छ ।