७ पुष २०८२, सोमबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

काठमाडौं आउँदै गरेको बस सुनकोशीमा खस्यो, ६ जनाको मृत्यु



अ+ अ-

काठमाडौं । दोलखाबाट काठमाडौं आउँदै गरेको बस सिन्धुपाल्चोक सुकुटेबाट सुनकोशीमा खस्दा ६ जनाको मृ त्यु भएको छ।

शैलुंगेश्वर यातायातको बा २ ख ७२४५ नम्बरको बस सुकुटेमा दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको सिन्धुपाल्चोकका डीएसपी माधव काफ्लेले जानकारी दिएका छन्।

डीएसपी माधवप्रसाद काफ्लेका अनुसार बस सुनकोशीमा खसेको र चालक धनबहादुर तामालाई पानीबाट उ द्दार गरिएको छ। घ टनाको थप विवरण आउन बाँकी छ।