११ भाद्र २०८३, बिहीबार
,
Latest
जाजरकोटका पहिरो प्रभावित ८९७ जनाका लागि तीन स्थानमा अस्थायी सेल्टर बाढी पीडितका लागि कास्कीका दुई पालिकाद्वारा रु ५५ लाख सहयोग बाढी प्रभावितका लागि लहान नगरपालिकाद्वारा ११ लाख सहयोग कांग्रेसका कर्णाली प्रदेशसभा सदस्यहरुले बाढीपीडितलाई दुई लाख २५ हजार सहयोग गर्ने वीर र ट्रमामा नेपाल प्रहरीको नागरिक सहायता कक्ष भोटेकोशी बाढीः त्रिशूली नदीको गोरखातर्फ ३९ शव फेला पत्रकार टेकराज थामी सम्पर्कविहीन, श्रीमती भन्नुहुन्छ, “अझै कुनै जानकारी पाएका छैनौँ” बाढीले बगाएर ल्याएको शवबाट सुनको मुन्द्रा निकाल्ने दुई जना पक्राउ रसुवा बाढीपीडितका लागि साउदी सरकारसँग मानवीय सहयोग माग भोटेकोशी बाढीः कास्कीका १४ जना सम्पर्कविहीन
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रधानमन्त्री शाहको अभिव्यक्ति रेकर्डबाट हटाउन माग गर्दै विपक्षीको अवरोध, प्रतिनिधि सभा बैठक प्रभावित



अ+ अ-

काठमाडौँ । प्रतिनिधि सभाको बैठक सुरु हुनासाथ विपक्षी दलहरूले अवरोध गरेका छन् । सभामुख डोलप्रसाद अर्यालले बैठक सञ्चालन सुरु गर्ने वित्तिकै विपक्षी दलका सांसदहरूले उठेर विरोध जनाउँदै बैठक अवरुद्ध गरेका हुन् ।

बैठकमा नेपाली कांग्रेस, नेकपा एमाले, नेपाली कम्युनिस्ट पार्टी, श्रम संस्कृति पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसदहरूले संयुक्त रूपमा विरोध जनाएका थिए । उनीहरूले प्रधानमन्त्री बालेन्द्र शाहले सिमाका विषयमा दिएको अभिव्यक्ति संसद् बैठकको रेकर्डबाट हटाउन माग गरेका छन् ।

विपक्षी दलका सांसदहरूले उक्त अभिव्यक्तिलाई आपत्तिजनक भन्दै त्यसबारे औपचारिक स्पष्टिकरण आवश्यक रहेको पनि बताएका छन् । लगातारको अवरोधपछि बैठक केही समयका लागि अनिश्चित बनेको छ ।