२ श्रावण २०८३, शनिबार
,
Latest
ब्राउन सुगरसहित एक जना पक्राउ शान्ति प्रक्रिया र गणतन्त्र स्थापनामा डा पाण्डेको योगदान सदैव स्मरणीय रहनेछः संयोजक दाहाल राष्ट्रले एक प्रखर बौद्धिक व्यक्तित्व र लोकतन्त्रको सजग पहरेदार गुमायो : सभापति थापा साना नदीमा आकस्मिक बाढीको जोखिम जनकपुरधाममा गुठीको जग्गा लिजमा दिएपछि विवादः स्थानीय र ओशो ध्यान केन्द्रबीच रस्साकस्सी भारतको ओडिसामा धार्मिक उत्सवका क्रममा भागदौड, धेरै घाइते पाकिस्तानको उत्तर–पश्चिमी क्षेत्रमा सुरक्षा फौजको कारबाही, २४ लडाकु मारिए उच्च अदालत तुलसीपुरद्वारा लक्ष्यभन्दा बढी मुद्दा फछ्र्योट चीनको चोङकिङमा पहिरोः सात जनाको जीवितै उद्धार चीनको चोङकिङमा भीषण पहिरोः घरहरू पुरिए, सयौँ नागरिक फसेको आशङ्का
तपाईं के खोज्दै हुनुहुन्छ ?

आदिम फिल्म क्रियटिभ पुरस्कार ‘मकै विवाह’ लाई



अ+ अ-

मकै बिहेको निम्ति भेला भएका लाप्राकीहरू। फाइल तस्बिर स्रोत: राज गुरुङ

गोरखा । गोरखाको धार्चे गाउँपालिका वडा नम्बर ४ लाप्राकको स्थानीय संस्कृति ‘मकै विवाह’ फिल्म पुस्कृत भएको छ। काठमाडौंमा भएको आठौं नेपाल अफ्रिका फिल्म फेस्टिबलमा प्रदर्शन हुँदा उक्त फिल्म आदिम फिल्म क्रियटिभ पुरस्कारबाट पुस्कृत भएको हो ।

कान्तिपुर टेलिभिजनका गोरखास्थित संवाददाता भीमलाल श्रेष्ठले निर्माण तथा निर्देशन गरेको सो फिल्म पाँच मिनेटको मात्र रहेको छ । बारीमा मकै रोप्नुअघि वर्षेनी लाप्राक लगायत गाउँका बासिन्दाले साइत हेराएर मकै विवाह गर्ने गर्छन्।