१६ श्रावण २०८३, शनिबार
,
Latest
सुदूरपश्चिम प्रदेश सरकारको अपिलः सामाजिक सद्भाव र धार्मिक सहिष्णुता कायम राखौँ सवारी दुर्घटना गराउने चालक २५ देखि ४० वर्ष उमेर समूहका बढी श्रीलङ्का इस्टर आक्रमण रोक्न असफल पूर्व सुरक्षा प्रमुखविरूद्ध मृत्युदण्डको सजायबारे पुनरावेदन गरिने १४ अफगान आप्रवासी मरुभूमिमा मृत भेटिए संयुक्त राष्ट्रसङ्घद्वारा मध्यपूर्वमा युद्ध अन्त्य गर्न आह्वान प्रधानमन्त्री शाहद्वारा ‘ब्रोड पिक’ दुर्घटनामा ज्यान गुमाएका आरोहीप्रति श्रद्धाञ्जली व्यक्त सामाजिक सद्भाव र शान्ति सुरक्षामा संवेदनशील हुन मुख्यमन्त्रीको आग्रह अलैँची निर्यात ६४ प्रतिशतले बढ्यो, एक वर्षमै चार अर्ब ९६ करोड कारोबार वृद्धि प्रविधि र जलवायु संकट मानव अधिकारका लागि नयाँ चुनौतीः न्यायाधीश मल्ल धार्मिक तथा जातीय सहिष्णुता र शान्तिका लागि काठमाडौंमा नागरिक समाजको ‘सद्भाव र्‍याली’
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेकपाका संयोजक प्रचण्ड अस्पताल भर्ना



अ+ अ-

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका संयोजक एवम् पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) अस्पताल भर्ना हुनु भएको छ ।

प्रचण्डका प्रेस सल्लाहकार गोविन्द आचार्यका अनुसार आज (शनिबार) बिहान दाहाल लाई ललितपुरस्थित मेडिसिटी अस्पतालमा भर्ना गरिएको हो।

आचार्यका अनुसार तीन दिनदेखि अस्वस्थ रहनु भएका अध्यक्षलाई रुघा र ज्वरोका साथै हल्का निमोनियाका कारण चिकित्सकहरूले अस्पतालमा भर्ना गरेर उपचार गर्न सुझाब दिएपछि अस्पताल भर्ना गरिएको छ । उहाँको अनुसार अध्यक्षको स्वास्थ्यमा क्रमश: सुधार भइरहेको छ’,