१२ भाद्र २०८३, शुक्रबार
,
Latest
प्रधानमन्त्री राहत कोषमा ८७ वर्षीया राणाद्धारा एक करोड ९ लाख सहयोग नेपाल चेम्बरद्वारा प्रहरीलाई १७ वटा ‘सर्भिलेन्स ड्रोन’ हस्तान्तरण एमालेका दुई प्रदेश कमिटीद्वारा राहतका लागि २० लाख सहयोग घोषणा पूर्वप्रधानमन्त्री कार्कीद्वारा एक महिनाको पेन्सन रकम सहयोग केदारनाथ शर्मा बने नयाँ गृह सचिव बाढीपछि भारत र चीनसँग बेलिब्रिज माग्दै नेपाल प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषलाई सूर्य नेपालद्वारा १५ करोड रुपैयाँ सहयोग बाढी प्रभावितलाई पत्रकार महासङ्घ गुल्मीद्वारा एक लाख सहयोग एक्स्ट्रिम इनर्जी ड्रिङ्क्सद्वारा भोटेकोशी बाढीपीडितलाई एक करोड सहयोग रोजगारीका लागि रसुवा पुगेका १२ झापाली बाढीपछि सम्पर्कविहीन
तपाईं के खोज्दै हुनुहुन्छ ?

धार्मिक सद्भाव भड्काउ अभिव्यक्ति दिने परियार पक्राउ



अ+ अ-

काठमाडौं । मठ मन्दिर आगो लाइदिने भन्दै धार्मिक सद्भाव भड्काउ अभिव्यक्ति दिएको अभियोगमा एक व्यक्ति पक्राउ परेका छन्।

रुकुम पश्चिम, आठविसकोट नगरपालिका १२ घर भइ हाल काठमाडौं, टोखा नगरपालिका ८ बानियाँटार बस्ने २७ वर्षीय जनक परियार पक्राउ परेका हुन्। उनको अभिव्यक्तिले धार्मिक सद्भाव भड्काएको भन्दै प्रहरीले नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता पवन भट्टराईले जानकारी दिनुभयो ।

केही दिनपहिले अनामनगरस्थित संवाद डबलीमा परियारले धार्मिक सद्भाव भड्काउने खालको अभिव्यक्ति दिएका थिए ।