१२ भाद्र २०८३, शुक्रबार
,
Latest
सुनको मूल्य दुई हजार चार सयले घट्योः चाँदीको स्थिर भोटेकोशी र त्रिशूलीमा लेदोसहितको बहाव बढ्दै, उच्च सतर्कता अपनाउन आग्रह भोटेकोशीमा बाढी बढ्दै, त्रिशूली नदीको तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन आग्रह आँबुखैरेनी र देवघाट गाउँपालिकामा २८ शव भोटेकोशीको भेलः बगायो बस्ती, बढायो सन्त्रास रसुवा बाढीः २८ व्यक्ति सम्पर्कविहीन चितवनस्थित नदी किनारमा १७८ वटा शव फेला रसुवा बाढीबारे निर्णय गर्न प्रधानमन्त्री शाहले बोलाएको मन्त्रिपरिषद् बैठक सुरु रसुवामाथि चीनतर्फ बनेको ताल फुट्यो, सुरक्षाकर्मी र सर्वसाधारणलाई सतर्क रहन आग्रह बाढी प्रभावितका लागि आर्थिक सहयोग गर्दा सजग रहन प्रधानमन्त्री सचिवालयको अपील
तपाईं के खोज्दै हुनुहुन्छ ?

सरकारी जग्गा अतिक्रमण गरेर निर्माण गरिएको संरचना हटाइँदै



फाइल फोटो
अ+ अ-

पोखरा : पोखरा महानगरपालिका-९ पृथ्वीचोक क्षेत्रमा सरकारी जग्गा अतिक्रमण गरेर बनाइएका संरचना बिहीबार डोजर लगाएर हटाउन सुरु भएको छ ।

पोखरा महानगरपालीकाले डोजर चलाउने भएपछि विभिन्न सङ्घ संस्था र व्यवसायीले यसअघि नै भवन तथा सटर खाली गरेका थिए ।

महानगरको टोली, नगर प्रहरी र सम्बन्धित निकायको उपस्थितिमा डोजर प्रयोग गरी संरचना हटाइएको हो।

तस्बिर: रामबहादुर थापा /रासस