२० असार २०८३, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

मधेसमा मन्त्रिपरिषद् विस्तार



अ+ अ-

काठमाडौँ । मधेश प्रदेश सरकारको मन्त्रिमण्डलले पूर्णता पाएको छ । मुख्यमन्त्री कृष्ण प्रसाद यादवले सत्ता साझेदार दलबीच सहमति जुटेपछि मन्त्रिमण्डल विस्तार गर्नुभएको छ ।

मङ्गलबार प्रदेश प्रमुख सुरेन्द्र लाभ कर्णले ५ मन्त्रीहरूलाई पद तथा गोपनीयता शपथ ग्रहण गराउनु भएको छ । बिस्तार पछि मधेश प्रदेश सरकार १२ सदस्यीय भएको छ ।

नब नियुक्तमन्त्रीहरुमा नेपाली कांग्रेसबाट नागेन्द्र शाह स्वास्थ्यमन्त्री ,नेपाली कम्युनिस्ट पार्टीबाट युवराज भट्टराई अर्थमन्त्री ,नेकपा एमालेबाट मनोज सिंह शिक्षा तथा संस्कृति मन्त्री, लखनदास तत्मा खेलकुद तथा समाज कल्याण मन्त्री र शारदा थापा श्रम तथा यातायात मन्त्री र मोहम्मद समिर भौतिक तथा पूर्वाधार मन्त्री बन्नुभएको छ ।