७ श्रावण २०८३, बिहीबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

धनराज गुरुङकी पूर्वपत्नी ज्योति बिरुद्ध पक्राउ पुर्जी जारी



अ+ अ-

काठमाडौं । जिल्ला अदालत ललितपुरले ज्योति गुरुङको नाममा पक्राउ पुर्जी जारी गरेको छ ।

नेपाली काङ्ग्रेसका नेता तथा पूर्वमन्त्री धनराज गुरुङकी पूर्वपत्नी ज्योतिलाई बोधबिक्रम थापासँगको लेनदेन मुद्दामा पक्राउ पुर्जी जारी भएको हो ।