७ पुष २०८२, सोमबार
,
Latest
भिरबाट लडेर एकको मृत्यु निर्धारित मितिमै निर्वाचन हुन्छः मन्त्री घिसिङ निर्वाचन सार्ने प्रयास स्वीकार्य हुँदैनः नेकपा नेता पुन एमसीए–नेपालद्वारा २३.६६ मिलियन डलरका दुई सडक मर्मत सम्झौता ओलीमाथि रविको कटाक्षः गुन तिर्न अदालत धाउँदैछु काजिनसारा तालको प्राविधिक तथा वैज्ञानिक अध्ययन गरिँदै निर्वाचनमा शान्ति सुरक्षा नै प्रमुख चुनौतिः रास्वपा सुनकोशी मरिण डाइभर्सन बहुउद्देश्यीय आयोजनाको ठेक्का तोडेपछिको मूल्याङ्कन गरिंदै धुरन्धर २०२५ को दोस्रो सर्वाधिक कमाई गर्ने चलचित्र, रणवीरको करिअरकै पहिलो मन्त्रीहरुको अभिव्यक्तिका कारण निर्वाचन भाँडिदैछः नेता पाण्डे
तपाईं के खोज्दै हुनुहुन्छ ?

रौतहट प्रहरी चौकीमा ब’म बि’स्फोट



अ+ अ-

रौतहट । रौतहटको इशनाथ नगरपालिकामा रहेको मठिया प्रहरी चौकीमा वि’ष्फोट भएको छ । अ’ज्ञात समूहले सुतली ब’म बि’स्फोट गराएको हो ।

प्रहरीका अनुसार मंगलबार दिउँसो करिब सवा दुई बजे अ’ज्ञात समूहले चौकीमा ब’म प्र’हार गरेको हो । ब’म बि’स्फोटबाट चौकीमा सामान्य क्ष’ति भएको छ भने एक जना प्रहरी जवान घा’इते भएका छन् । बि’स्फोटमा संलग्न एक जना भारतीय नागरिकलाई तत्कालै प्रहरीले नि’यन्त्रणमा लिएको छ।

‘घ’टनाको विस्तृत विवरण आउन बाँकी छ ।