३१ जेष्ठ २०८३, आईतवार
,
Latest
वर्षा अभावले बाँकेमा धानको ब्याड राख्न ढिलाइ, अधिकांश किसान आकाशे पानीकै भरमा सुनको मूल्य तोलामा १ हजार २ सयले बढ्यो असारमा निक्षेपको प्रतिफल थप खुम्चियो, ७ वाणिज्य बैंकले घटाए ब्याजदर पहिरो र भत्किएका पुलले इलाम सङ्कटमा, मनसुनमा सम्पर्क टुट्ने खतरा लोकसेवा आयोगको ७६औँ वार्षिकोत्सवको पूर्वसन्ध्यामा प्रभातफेरी रास्वपा लुम्बिनी प्रदेश सभापतिमा शालिकराम घिमिरे निर्वाचित भृकुटीमण्डपमा हुने नाइमा मोबिलिटी एक्स्पोमा ४९ ब्रान्ड सहभागी हुने कैलालीको गोदावरी वन क्षेत्रको टेम्पो प्रकरणमा वन कार्यालयको स्पष्टीकरण, ‘दुर्घटनावश भीरबाट खस्यो’ राजनीतिलाई सेवाको प्रतीकका रुपमा रुपान्तरण गर्नुपर्छः सभापति थापा अनुसन्धानदाताहरु भन्छन्- प्राज्ञिक अनुसन्धानले सुशासन र विकासमा पनि सघाउँछ
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेविसंघको बालाजुमा प्रदर्शन



अ+ अ-

काठमाडौं । नेपाल विद्यार्थी संघले भारतले जारी गरेको नयाँ राजनीतिक नक्साको विरोधमा बुधबार पनि प्रदर्शन गरेको छ। नेविसंघले भारतीय हस्तक्षेपविरूद्ध बालाजुमा प्रदर्शन गरेको हो ।

नेविसंघका पूर्वकेन्द्रीय सदस्य सुशील भट्टले नेपाल सरकारलाई छिटो भारतसँग वार्ता गरी अतिक्रमित भूमि फिर्ता ल्याउन र नक्सा सच्याउन दबाब दिन प्रदर्शन गरिएको जानकारी दिए। भारतले भने नक्सामा नेपालका लिपुलेक, कालापनीलगायत भूमि समावेश नगरिएको दाबी गरेको छ। तर नेपालमा भारतले जारी गरेको नक्साविरूद्ध दिनहुँ प्रदर्शन भइरहेको छ।