२० असार २०८३, शनिबार
,
Latest
सरकारको १०० दिने रिपोर्ट सार्वजनिक- पूर्णपाठ सरकारको १०० दिनः विद्युत् खपत बढाउने र निर्यातलाई व्यवस्थित गर्ने मार्गचित्र तयार नागरिकमैत्री सेवा प्रवाहमा प्राथमिकता : राहदानी घर दैलोमा पुर्‍याउन सुरू ऋणीप्रति कठोर भए मात्रै बचतकर्ताको रकम फिर्ता गर्न सहज हुन्छ : मन्त्री रावल ‘स्वास्थ्य सेवामा नागरिकको पहुँच विस्तारका लागि सरकारले काम गरिरहेको छ’ सरकारको सय दिन : ८९ हजार मेट्रिकटन रासायनिक मल बिक्री हामीलाई रोक्न अनेक व्यवधानहरू आएका छन् , संकटमा खुट्टा नकमाउनुहोस: केपी ओली शासकीय सुधार कार्यसूची कार्यान्वयनको प्रगति ८७.२ प्रतिशत सरकारका सय दिनका उपलब्धि सार्वजनिकः मन्त्रालय घटाउँदा २० अर्ब बचत पार्टी विभाजन र आन्तरिक निराशाले ‘पपुलिजम’ मौलायोः महासचिव पोखरेल
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रस्तावित प्रधानन्यायाधीश शर्माको सुनुवाइ सकियो



अ+ अ-

काठमाडौं । प्रस्तावित प्रधानन्यायाधीश डा. मनोजकुमार शर्मामाथिको सुनुवाइ सकिएको छ।

संसदीय संसदीय समितिमा शर्मासँग छलफल गरेसँगै सुनुवाइ सकिएको हो।

समितिले केही बेरमा निर्णय दिने तयारी गरेको छ । संसदीय सुनुवाइबाट प्रधानन्यायाधीशका लागि पारित भए संवैधानिक परिषद्ले शर्मालाई प्रधानन्यायाधीशमा नियुक्त गर्न राष्ट्रपति समक्ष सिफारिस गर्ने तयारी छ। तस्बिर : किरणराज विष्ट/रासस