३१ जेष्ठ २०८३, आईतवार
,
Latest
वर्षा अभावले बाँकेमा धानको ब्याड राख्न ढिलाइ, अधिकांश किसान आकाशे पानीकै भरमा सुनको मूल्य तोलामा १ हजार २ सयले बढ्यो असारमा निक्षेपको प्रतिफल थप खुम्चियो, ७ वाणिज्य बैंकले घटाए ब्याजदर पहिरो र भत्किएका पुलले इलाम सङ्कटमा, मनसुनमा सम्पर्क टुट्ने खतरा लोकसेवा आयोगको ७६औँ वार्षिकोत्सवको पूर्वसन्ध्यामा प्रभातफेरी रास्वपा लुम्बिनी प्रदेश सभापतिमा शालिकराम घिमिरे निर्वाचित भृकुटीमण्डपमा हुने नाइमा मोबिलिटी एक्स्पोमा ४९ ब्रान्ड सहभागी हुने कैलालीको गोदावरी वन क्षेत्रको टेम्पो प्रकरणमा वन कार्यालयको स्पष्टीकरण, ‘दुर्घटनावश भीरबाट खस्यो’ राजनीतिलाई सेवाको प्रतीकका रुपमा रुपान्तरण गर्नुपर्छः सभापति थापा अनुसन्धानदाताहरु भन्छन्- प्राज्ञिक अनुसन्धानले सुशासन र विकासमा पनि सघाउँछ
तपाईं के खोज्दै हुनुहुन्छ ?

‘सरकारले काम नगर्ने ठेकेदारलाई संरक्षण गर्यो’



अ+ अ-

काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य प्रदीप पौडेलले काम नगर्ने ठेकेदारलाई सरकारले संरक्षण गरिराखेको आरोप लगाएका छन् । सडक कालोपत्रे गर्ने जिम्मेवारी लिएर पनि समयमा काम नगरेका ठेकेदारलाई सरकारले कारबाही गर्नुको साटो संरक्षण गरेको बताएका हुन् ।

आइतबार पोखरामा बोल्दै नेता पौडेलले भने, ‘काम नगर्ने ठेकेदारलाई सरकारले संरक्षण गरिराखेको छ।’

नगरकोट सडक कालोपत्रे गर्न ठेकेदारले ढिलाइ गरिराखेको भन्दै उनले राजनीतिक पार्टीका नेताका आडमा समयमै काम नहुने प्रवृत्ति बढेको बताए।