११ श्रावण २०८३, सोमबार
,
Latest
झापामा स्थानीय तहको सङ्ख्या हेरफेरबारे सर्वपक्षीय छलफल सुरु स्वास्थ्य मन्त्रालयद्वारा नारायणी अस्पतालका सेवा सञ्चालन गर्न अनुरोध सुनको सिक्री लुटपाटमा संलग्न पाँच जना पक्राउ क्याफेमा लगेर बालिकामाथि जबरजस्ती करणी, सञ्चालकसहित ५ जना पक्राउ सात बुँदे सहमति पछि डा. गोविन्द केसीले तोडे अनसन क्रसरविरुद्ध सर्वोच्चमा मुद्दा जित्ने बाराकी शिक्षिकालाई प्रहरी र क्रसर व्यवसायीको निरन्तर दबाब आदेश भएको दिनको जानकारी विद्युतीय प्रणालीमा हेर्न सकिने अनसनरत डा केसीद्वारा औषधि लिन अस्वीकार बंगलादेशका विश्वचर्चित अलराउन्डर शकिब पोखरा एभेन्जर्समा अनुबन्धित दाङमा ग्यास अभाव भएको विषयमा सञ्चारकर्मीद्वारा प्रशासनको ध्यानाकर्षण
तपाईं के खोज्दै हुनुहुन्छ ?

एसईईमा कुन प्रदेशको कस्तो नतिजा ?



अ+ अ-

काठमाडौं। राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रकको कार्यालय (कक्षा १०)ले माध्यामिक शिक्षा परीक्षा (एसईई) नतिजा सार्वजनिक गरेको छ ।

सार्वजनिक नतिजा अनुसार यो वर्ष बागमती प्रदेशमा सबैभन्दा धेरै विद्यार्थीले ३.६० देखि ४ जीपीए ल्याएका छन् ।

बागमतीमा २० हजार ४२९ जनाले यो जीपीए ल्याएका हुन् ।

यस्तै कोशीमा ८ हजार ६७४ जनाले ३.६० देखि ४ जीपीए ल्याएका छन् । मधेशमा ६ हजार १७२, गण्डकीमा ३ हजार ९९९, लुम्बिनीमा ६ हजार ४३६, कर्णालीमा १ हजार २६८ र सुदूरपश्चिममा १ हजार ४१४ जनाले ३.६० देखि ४ जीपीए ल्याएका छन् ।