२३ जेष्ठ २०८३, शनिबार
,
Latest
नेपाल–भारतबीचको सम्बन्ध थप सुदृढ गर्न तत्पर छौँः परराष्ट्रन्त्री खनाल तीन हजार ७३५ जना विद्यार्थीको नाम भर्नाका लागि सिफारिस सुदूरपश्चिमको समग्र विकासका लागि मिलेर काम गर्न आवश्यक छः प्रदेश प्रमुख मियाँ वैदेशिक रोजगारीको नाममा ठगी गर्ने पक्राउ अवैध लागूऔषध २३ जना पक्राउ अष्ट्रेलियामा सार्कको आक्रमणबाट एक जनाको मृत्यु बालाजु प्रहरी कार्यालय पुगे पूर्व गृहमन्त्री गुरुङ देश नयाँ राजनीतिक संस्कारसहित अघि बढ्दैछ : सञ्चारमन्त्री डा तिमिल्सिना अफ्रिकामा इबोला सङ्क्रमणको खतरा बढ्दो, कङ्गो सबैभन्दा प्रभावित प्रधानमन्त्रीको अभिव्यक्ति विरुद्ध माईतीघरमा श्रम संस्कृति पार्टीको प्रदर्शन
तपाईं के खोज्दै हुनुहुन्छ ?

सरकारले आगामी आर्थिक वर्षको शुरुदेखि नै खरिद प्रक्रिया थाल्ने



अ+ अ-

काठमाडाैँ । सरकारले आगामी आर्थिक वर्षको शुरुदेखि नै खरिद प्रक्रिया थाल्ने भएको छ ।

आगामी आर्थिक वर्ष (२०८३–८४)को नीति तथा कार्यक्रम प्रश्तुत गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले साउन महिनादेखि नै खरिद प्रक्रिया अगाडी बढाउने बताउनुभएको हो । उहाँले शुन्य दिन खरिद नीति लागू गरी असार महिनामा केन्द्रित खर्च विकृतिलाई हटाउने बताउनु भयो ।

ठूला खरिदहरुमा खुला सार्वजानिक खरिद नीति लागू गर्ने उहाँको भनाई छ । उहाँले डिजिटल खरिदमा जोड दिइने बताउनु भयो । उहाँले आयोजनामा बजेट वितरण हुनु अगाडी नै विस्तृत परियोजना प्रतिवेदन, जग्गा प्राप्ती अनिवार्य रुपमा सम्पन्न गर्ने व्यवस्था मिलाउने बताउनु भयो ।