२२ जेष्ठ २०८३, शुक्रबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

केरूङ-काठमाडौं र रक्सौल-काठमाडौं रेलमार्गको योजना



अ+ अ-

काठमाडाैँ  । सरकारले २०८३ सालको नीति तथा कार्यक्रममा केही रेलमार्गका योजना पनि घोषणा गरेको छ।

लामो समयदेखि चर्चामा रहेको पूर्व-पश्चिम रेलमार्गको योजनालाई निरन्तरता दिँदै नीति तथा कार्यक्रममा केरूङ-काठमाडौं र रक्सौल-काठमाडौं रेलमार्गको बारेमा पनि उल्लेख गरिएको छ।