३१ जेष्ठ २०८३, आईतवार
,
Latest
वर्षा अभावले बाँकेमा धानको ब्याड राख्न ढिलाइ, अधिकांश किसान आकाशे पानीकै भरमा सुनको मूल्य तोलामा १ हजार २ सयले बढ्यो असारमा निक्षेपको प्रतिफल थप खुम्चियो, ७ वाणिज्य बैंकले घटाए ब्याजदर पहिरो र भत्किएका पुलले इलाम सङ्कटमा, मनसुनमा सम्पर्क टुट्ने खतरा लोकसेवा आयोगको ७६औँ वार्षिकोत्सवको पूर्वसन्ध्यामा प्रभातफेरी रास्वपा लुम्बिनी प्रदेश सभापतिमा शालिकराम घिमिरे निर्वाचित भृकुटीमण्डपमा हुने नाइमा मोबिलिटी एक्स्पोमा ४९ ब्रान्ड सहभागी हुने कैलालीको गोदावरी वन क्षेत्रको टेम्पो प्रकरणमा वन कार्यालयको स्पष्टीकरण, ‘दुर्घटनावश भीरबाट खस्यो’ राजनीतिलाई सेवाको प्रतीकका रुपमा रुपान्तरण गर्नुपर्छः सभापति थापा अनुसन्धानदाताहरु भन्छन्- प्राज्ञिक अनुसन्धानले सुशासन र विकासमा पनि सघाउँछ
तपाईं के खोज्दै हुनुहुन्छ ?

महिला नेतृत्व स्थापित गर्ने अवसर



अ+ अ-

कास्की । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) गण्डकी प्रदेश अध्यक्ष हितराज पाण्डेले कास्की–२ मा महिला नेतृत्व स्थापित गर्ने ऐतिहासिक अवसर प्राप्त भएको बताउनुभएको छ । कास्की क्षेत्र नं २ का उम्मेद्वार विद्या भट्टराईको चुनावी अभियानको कोणसभामा पाण्डेले विद्या भट्टराई सशक्त नारी हस्ताक्षर भएको बताउनुभयो ।

नेता पाण्डेले कम्युनिष्टले मात्र देशको स्वाधीनता र राष्ट्रियता जोगाउन सक्ने भएकाले कम्युनिष्ट नेतृत्वमा प्राप्त उपलब्धिलाई संस्थागत गर्नुपर्नेमा जोड दिनुभयो । उम्मेदवार भट्टराईले पूर्वाधार विकास बिना समृद्धि सम्भव नहुने हुँदा आफूसँग थुप्रै योजना रहेकाले सो योजना कार्यान्वयनका लागि अवसर प्रदान गर्न आग्रह थियो । जनता भेटघाट कार्यक्रममा नेकपाका जिल्ला सदस्य, नेकपाका वडाध्यक्ष, पूर्वजनप्रतिनिधिसहित स्थानीयवासीको बाक्लो सहभागिता रहेको छ ।