• ६ जेष्ठ २०८१, आईतवार
  •      Sun May 19 2024
  •   Unicode
Logo

शुक्रबार यस्तो छ विदेशी विनिमयदर, हेर्नुहोस् कुन देशको कति ?



काठमाडौं । नेपाल राष्ट्र बैंकले तोकेको विनिमयदर अनुसार आज एक अमेरिकी डलरको खरिददर १ सय २० रुपैयाँ ०८ पैसा तोकिएको छ भने बिक्रिदर १ सय २० रुपैयाँ ६८ पैसा तोकिएको छ ।  

एक युरोको खरिददर १ सय ३५ रुपैयाँ ९४ पैसा रहेको छ भने बिक्रीदर १ सय ३६ रुपैयाँ ६२ पैसा रहेको छ । यस्तै एक युके पाउण्ड स्ट्रलिङको खरिददर १ सय ६० रुपैयाँ ९४ पैसा तोकिएको छ भने बिक्रिदर १ सय ६१ रुपैयाँ ७५ पैसा तोकिएको छ।

त्यस्तै एक अस्ट्रेलियन डलरको खरिददर ८६ रुपैयाँ ९५ पैसा रहेको छ भने बिक्रीदर ८७ रुपैयाँ ३८ पैसा रहेको छ । एक साउदी रियालको खरिददर ३१ रुपैयाँ ९८ पैसा तोकिएको छ भने बिक्रिदर ३२ रुपैयाँ १४ पैसा तोकिएको छ ।

अन्य देशको विस्तिृतमा :