७ श्रावण २०८३, बिहीबार
,
Latest
इआइए स्वीकृत भएका आयोजनामा जलविद्युत्को वर्चस्व साउन १ गतेदेखि बर्डफ्लुको सङ्क्रमण देखिएको छैन : पशु सेवा विभाग कोशी, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका केही स्थानमा भारी वर्षाको पूर्वानुमान यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर मनसुन अवधिभर विशेष सावधानी अपनाउन प्राधिकरणको आग्रह ‘ग्रे लिस्ट’बाट हटाउन सबैको संयुक्त प्रयास आवश्यकः महालेखापरीक्षक राया तलब बढ्यो, तर महँगी कति नियन्त्रण भयो? वन तथा वातावरण मन्त्रालयको ८२ प्रतिशत प्रगति राजनीतिको अन्तिम लक्ष्य समाजसेवा नै होः सभापति थापा अर्जुनधाराका अव्यवस्थित बसोबासीलाई जग्गाधनी प्रमाण पुर्जा वितरण गरिँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

संघीय संसद् सचिवालयमा कर्मचारी युनियन खारेज



अ+ अ-

काठमाडौं । सङ्घीय संसद् सचिवालयमा रहेको कर्मचारी युनियनको व्यवस्था खारेज भएको छ ।

सचिवालयले शुक्रबार सूचना जारी गर्दै केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, संवत् २०८३ को अध्यादेश नम्बर ७ मार्फत सङ्घीय संसद् सचिवालय सम्बन्धी ऐन, २०६४ को दफा ७३ संशोधन भएपछि कर्मचारी युनियन सम्बन्धी व्यवस्था अब कायम नरहेको जनाएको हो ।

सचिवालयको कर्मचारी प्रशासन शाखाद्वारा जारी सूचनामा ऐन संशोधनसँगै कर्मचारी युनियन सम्बन्धी कानुनी व्यवस्था हटेकाले उक्त युनियन अब अस्तित्वमा नरहेको उल्लेख गरिएको छ ।