२४ भाद्र २०८३, बुधबार
,
Latest
जेन–जी आन्दोलनको एक वर्ष : छानबिन प्रतिवेदन कार्यान्वयनदेखि संविधानका उपलब्धि रक्षासम्म प्रचण्डको जोड ‘संकटको समयमा सरकारले सहयोग गरे फेरि उठ्छौँ’ बाढीबाट अवरुद्ध विद्युत् जडान तीव्र : ऊर्जा मन्त्रालय बूढानीलकण्ठमा शैक्षिक सूचना व्यवस्थापन र विद्यालय नक्साङ्कनमा नयाँ प्रविधि ‘नेपालले राहत होइन, जलवायु न्यायसहित क्षतिपूर्ति माग्नुपर्छ’: मुख्यमन्त्री यादव युवाको जायज असन्तुष्टि र हिंसा एउटै विषय होइन: प्रचण्ड सुनसान छन् सौराहाका होटल : पर्यटक भन्दछन् नेपालको विपदमा कसरी रमाउनु ? भोटेकोशी बाढीः लुम्बिनीका २४८ जना अझै सम्पर्कविहीन भम्लु खोलामा सुख्खा पहिराले कर्णाली राजमार्ग पुनः अवरुद्ध भदौ २३–२४ को घटनाको निष्पक्ष छानबिन गर्न पूर्वराष्ट्रपति भण्डारीको आग्रह
तपाईं के खोज्दै हुनुहुन्छ ?

बुधबार मध्य रातदेखी मौन अवधि सुरु



अ+ अ-

दाङ । बुधबार मध्य रातदेखी मंसिर १४ गते हुन गइरहेको उपनिर्वाचनको लागि मौन अवधि सुरू हुँदैछ। मौन अवधिमा कुनै पनि उम्मेदवारको पक्ष र विपक्षमा प्रचार प्रसार गर्न बन्देज लाग्ने भएको हो ।

मुख्य निर्वाचन अधिकृतले बुधबार रातिदेखि उम्मेदवारका पक्ष र विपक्षमा देखिने खालका कुनै पनि गतिविधि गर्न र व्यक्ति विशेषले पनि एसएमएस वा सामाजिक सञ्जालमा कुनै पनि उम्मेदवारको पक्ष र विपक्षमा कुनै पनि प्रचार सामग्री पठाउन तथा लेख्न समेत नपाउने भएका हुन् ।
मंसिर १४ गते जिल्लाको दुई स्थान घोराही १६ र निर्वाचन क्षेत्र नं. ३ (२) मा उपनिर्वाचन हुँदैछ।

उपनिर्वाचनका लागि ४ सय ९२ कर्मचारी खटाइने जिल्ला निर्वाचन कार्यालय दाङका सूचना अधिकारी गेहेन्द्र कँवरले बताए।

जिल्ला निर्वाचन कार्यालय दाङले बुधबार नै निर्वाचनको लागि आवश्यक सम्पूर्ण सामग्री प्रदान गर्ने सूचना अधिकारी कँवरले बताए।