१३ आश्विन २०८१, आईतवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

चुडिमुल गाउँलाई निःशुल्क आधारभूत शिक्षा सुनिश्चित तथा बालविवाह निषेधित वडाको घोषणा



अ+ अ-

मान्म । कालीकोटको शुभकालिका गाउँपालिका–६ चुडिमुल गाउँलाई अनिवार्य तथा निःशुल्क आधारभुत शिक्षा सुनिश्चित र बालविवाह निषेधित वडा घोषणा भएको छ ।

शुक्रबार एक कार्यक्रमका बीच शुभकालिका गाउँपालिका–६ चुडिमुल गाउँलाई अनिवार्य निःशुल्क आधारभुत शिक्षा सुनिश्चित तथा बालविवाह निषेधित वडा घोषणा गरिएको हो । तस्बिर : मिमबहादुर रावल,रासस