८ पुष २०८२, मंगलवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

बुटवल जाँदै गरेको बस दुर्घटना, सात जनाको मृत्यु



अ+ अ-

अर्घाखाँची । अर्घाखाँचीको सन्धिखर्कबाट बुटवल जाँदै गरेको बस दुर्घटना हुँदा सात जनाको घटनास्थलमै मृत्यु भएको छ।

बुधबार दिउँसो करिब २ बजे बुटवलका लागी छुटेको लु २ ख २१४८ बस सन्धिखर्क नगरपालिका वडा नम्बर ६ नरपानीमा दुर्घटनामा परेको हो। बस सडकबाट करिब तीन सय मिटर तल खसेकोले उद्धार कठिनाइ भइरहको प्रहरीले जनाएको छ।

घुम्तीबाट खसेर दुर्घटना भएको प्रहरीले जनायो। बसमा १८ बढी यात्रु सवार रहेको बताइएको छ।