![](https://newspolar.com/wp-content/uploads/2022/03/94925366_1310845455776772_2074806809872302080_n.jpg)
खोटाङ । राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाका उम्मेदवार खोटाङको सोकला गाउँपालिका वडा नम्बर -३ मा एक मत प्राप्त गरेका छन्। राप्रपाका उम्मेदवार इन्द्रबहादुर खड्काले एक मत प्राप्त गरेका हुन् ।
![](https://newspolar.com/wp-content/uploads/2019/12/1532243742rpp-3.jpg)
सत्तारूढ नेपाल कम्यनिष्ट पार्टी नेकपाकी उम्मेदवार शिवकला राईले तीन सय ९१ मत प्राप्त गरी विजयी भइन्।
नेपाली कांग्रेसका उम्मेदवार शुक्रबहादुर तामाङ तीन सय ७४ मत प्राप्त गरे। समाजवादी पार्टी नेपालका रमेश राईले १५ मत ल्याएका छन्। एक हजार तीन सय तीन मतदाता भएको वडामा सात सय ९६ मत खसेकोमा १५ मत बदर भएको हो ।