३१ जेष्ठ २०८३, आईतवार
,
Latest
नवीकरणीय ऊर्जा र ऊर्जा दक्षता कार्यक्रम सरकारको प्राथमिकतामा अब मुलुकमा आन्दोलन शुरु हुन्छ, गणतान्त्रिक शासन व्यवस्था समाप्त हुन्छः दुर्गा प्रसाईं राष्ट्र बैङ्कको अध्ययनले भन्याेः औद्योगिक क्षेत्रमा दक्ष जनशक्तिको अभाव छ अल्लोबाट आत्मनिर्भर बन्दै म्याग्दीका महिला नेपालमा राजसंस्था पुनस्र्थापना नभई देश र जनताले सुख र शान्ति पाउँदैनन्ः दुर्गा प्रसाईं सिराहाको असारी–भालटार सडक निर्माणको अन्तिम ३०० मिटर खण्ड अलपत्रः छिटो सम्पन्न गर्न स्थानीयको माग कामपाको नीति तथा कार्यक्रमः फोहोरमैला व्यवस्थापन उच्च प्रथामिकतामा प्रधानमन्त्रीको अभिव्यक्ति र सुस्ता विवादलाई लिएर माईतीघरमा विद्यार्थी संगठनको विरोध प्रदर्शन बागमती मन्त्रिपरिषद बैठकः मानवउद्धार पुनःस्थापन कार्यविधि स्वीकृत बालेन सरकारले धेरै गल्ती गरिसक्योः धवलशमशेर राणा
तपाईं के खोज्दै हुनुहुन्छ ?

राप्रपा उम्मेदवारले ल्याए १ भोट



अ+ अ-

खोटाङ । राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाका उम्मेदवार खोटाङको सोकला गाउँपालिका वडा नम्बर -३ मा एक मत प्राप्त गरेका छन्। राप्रपाका उम्मेदवार इन्द्रबहादुर खड्काले एक मत प्राप्त गरेका हुन् ।

सत्तारूढ नेपाल कम्यनिष्ट पार्टी नेकपाकी उम्मेदवार शिवकला राईले तीन सय ९१ मत प्राप्त गरी विजयी भइन्।

नेपाली कांग्रेसका उम्मेदवार शुक्रबहादुर तामाङ तीन सय ७४ मत प्राप्त गरे। समाजवादी पार्टी नेपालका रमेश राईले १५ मत ल्याएका छन्। एक हजार तीन सय तीन मतदाता भएको वडामा सात सय ९६ मत खसेकोमा १५ मत बदर भएको हो ।