८ पुष २०८२, मंगलवार
,
Latest
राष्ट्रपतिसँग प्रधानमन्त्रीसहित तीन दलका शीर्ष नेताको भेट सरकार एमाले निर्वाचनमा सहभागी होस् भन्ने चाहँदैनः रघुवीर महासेठ जेन–जी घटना जाँचबुझ आयोगद्वारा तीन उच्च पदस्थ अधिकारीमाथिको यात्रा रोक फुकुवा पेट्रोल छर्केर आगो लगाइ हत्या गरेको अभियोगमा पक्राउ नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार जेनजी आन्दोलनका सहिदः भ्रष्टाचार अन्त्यको भएको देख्ने छत्रमानको सपना राष्ट्रपतिसँग चीनका राजदूत सङको बिदाइ भेट एमाले निर्वाचनमा जान तयार भयो, ओलीको स्थानहदमा सरकार लचिलो बन्नसक्छः सञ्चारमन्त्री खरेल तत्कालीन गृहमन्त्री रमेश लेखकलाई आयोगले बयानका लागि पत्र काट्यो थाई सेनाद्वारा कम्बोडियाका क्षेत्रमा आक्रमण जारी: कम्बोडियन रक्षा मन्त्रालय
तपाईं के खोज्दै हुनुहुन्छ ?

शान्ति पुनस्थापना गृहद्धारा ४ बालवालिकाको उद्वार



अ+ अ-

काठमाडौँ । भारतको गोरखपुर र लखनउवाट ४ जना नेपाली बालवालिकाको उद्वार गरिएको छ । भारतिय दुतावासको सहयोगमा शान्ति पुनस्थापना गृहले गोरखपुरवाट ३ जना र लखनउवाट १ जना बालवालीको उद्धार गरेको हो ।

शान्ति पुनस्थापना गृहले पर्सा जिल्ला विन्देवासिनी गाउँपालीका २ कि १४ बर्षिय कबिता महरा चमार, पर्सा जिल्ला जगनायपुर गाउँपालीका १ का १२ बर्षिय तौहद असफ, रुपेन्देही जिल्ला कोटियामाई गाउँपालीका ७ का १७ बर्षिय सहजान खातुन भनिने काफिय खातुन र १२ बर्षिय जिवनलाई उद्वार गरिएको हो ।

उनिहरू लाई अहिले जिल्ला प्रहरी कार्यालय रुपेन्देहि मार्फत अभिभावकको जिम्मा लगाएको हो