२४ भाद्र २०८३, बुधबार
,
Latest
झापा र कैलालीमा जापानिज इन्सेफ्लाइटिसविरुद्ध खोप अभियान सञ्चालन हुने ‘बाढीग्रस्त रसुवामा उद्धारसँगै राहत वितरणमा जोड’ प्रधानमन्त्री राहत कोषमा झण्डै १२ अर्ब रुपैयाँ मौज्दात रसुवा बाढीपछि प्रधानमन्त्री शाहद्वारा तीनवटै सुरक्षा निकायका प्रमुखसँग छलफल गोकुल बाँस्कोटाको टिप्पणी : ‘त्यो किमार्थ क्रान्ति थिएन, नागरिक असन्तुष्टि मात्रै थियो’ हिंसात्मक घटनाका दोषीलाई कारबाही गर्न अध्यक्ष ओलीको आग्रह सातै प्रदेशमा पुगेर विद्यालय पाठ्यक्रम परिमार्जनका लागि सुझाव संकलन गरिँदै यातायातसम्बन्धी कानुन कार्यान्वयनका लागि आवश्यक संयन्त्र र जनशक्ति पनि तयार गर्नुपर्छ : राजेन्द्र विक्रम बानियाँ रसुवा बाढीमा मृत्यु हुनेको संख्या १ हजार ३६७ पुग्यो, ५ हजारभन्दा बढी अझै सम्पर्कविहीन कुनैपनि देशलाई दोषारोपण होइन, सहकार्य गर्नुपर्छः जलवायु विज्ञ मञ्जित ढकाल
तपाईं के खोज्दै हुनुहुन्छ ?

जाडोयाम शुरु भएसंगै तराई भू–भागमा हुस्सु/कुहिरो देखिन थाले…



अ+ अ-
भूउपग्रहबाट लिइएको तस्बिर

जाडो महिना शुरु भएसंगै उत्तरी भागका केहि क्षेत्रहरुमा हिँउ परेको खबरसंगै तराईका केहि भु–भागहरुमा हुस्सु/कुहिरो लागेको छ । नेपाल मौसम पूर्वानुमान महाशाखाको अनुसार आज धनगढी, विराटनगर, भैरहवा आसपासका तराई भू–भागमा सामान्य हुस्सु/कुहिरोको लागेको छ ।

भूउपग्रहबाट लिइएको तस्बिर

बिहान ७ः४५ मा भूउपग्रहबाट लिइएको तस्बिरहरुमामा तराईका भागहरुमा कुहिरो लागेको देखिएको छ । तराई र पहाडका पातलो सेतो छाँयाले हुस्सुको अवस्था जनाउँदछ ।