१२ आश्विन २०८१, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

बिधार्थीको हातमा पार्टीको झन्डा (फोटो फिचर)



अ+ अ-

काठमाडौं । कलम र कपि हुनुपर्ने विद्यार्थीको हातमा सोमबार राजधानीको पुतली सडकमा मोहन बैध्य किरण नेतृत्वको नेकपाले निकालेको जुलुसमा बिधार्थीका हात हातमा पार्टीका झण्डा देखिएका छन् ।