१ आश्विन २०८३, बिहीबार
,
Latest
चिलिमेमा फेला परेका पाँच कर्मचारीको शव परिवारजनलाई हस्तान्तरण ‘द ग्रे जोन’को रिपोर्टबारे सरकारले जवाफ देओस्ः एमाले सांसद पोखरेल चिनियाँ रक्षामन्त्रीसँग प्रधान सेनापति सिग्देलको भेट मेलम्ची खानेपानी आयोजनाका प्रभावित नागिरकसँग गरिएको सम्झौता कार्यान्वयन गर्न नेकपाद्वारा सरकारको ध्यानाकर्षण संविधान दिवस भव्य रूपमा मनाउन एमालेको मातहतका कमिटीलाई निर्देशन जनता भोकमरीमा पर्न थाले, सिंहदरबारको खरानीमा घुँडा टेकेको हो सरकार ?: सांसद बराल भोटेकोशी बाढी : संसदीय विशेष समिति गठनमा जुटेन सहमति अपमान र घृणामाथि उभिएको कांग्रेसको महलमा बस्न सक्दिनँ: डा. शेखर कोइराला भ्रष्टाचार नियन्त्रणमा अख्तियारले संवैधानिक दायित्व प्रभावकारी बनाउनुपर्छ : राष्ट्रपति पौडेल कर्णाली प्रादेशिक अस्पतालमा तत्काल न्यूरोलोजिस्ट र कार्डियोलोजिस्ट चिकित्सक व्यवस्था गर्न सांसद खड्काको माग
तपाईं के खोज्दै हुनुहुन्छ ?

अफगान प्रहरीद्वारा अपहरित शिशुको उद्धार, दुई अपहरणकर्ता पक्राउ



अ+ अ-

काठमाडौं । पूर्वी अफगानिस्तानको पक्तिया प्रान्तमा अपहरणमा परेको एक महिनाको शिशुलाई प्रहरीले उद्धार गरेको विज्ञप्ति मार्फत जनाइएको छ ।

शिशुलाई अपहरण गरेको आरोपमा दुई जना लाई पक्राउ गरी हिरासतमा लिएको प्रान्तीय प्रहरी कार्यालयले बुधबार जारी गरेको विज्ञप्तिमा उल्लेख छ । विज्ञप्तिमा उल्लेख भए अनुसार शिशुलाई एक महिना अघि प्रान्तको सिभिल अस्पतालबाट अपहरणकारीहरुले अपहरण गरेका थिए ।

उजुरी प्राप्त भए पछि मुद्दा दर्ता गरी अनुसन्धानका क्रममा प्रहरीले बच्चालाई पत्ता लगाइ उद्धार गर्न सक्षम भएको जनाइएको छ ।

हाल बालकलाई उसको परिवारलाई हस्तान्तरण गरिएको पुष्टि गर्दै प्रहरीले आगामी दिनमा प्रान्तमा शान्ति सुरक्षा सुनिश्चित गर्न सक्रिय रहेको जनाइएको छ ।