१७ आश्विन २०८१, बिहीबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

ललितपुर महानगरपालिकाले माग्यो ३३ कर्मचारी (सूचनासहित)



अ+ अ-

ललितपुर महानगरपालिकाले विभिन्न ३३ पदमा कर्मचारी माग गरेको छ । महानगरपालिकाले करारमा नियुक्त गर्ने गरी कर्मचारी माग गरेको हो । इच्छुक र योग्यता पुगेका उम्मेदवारले १५ दिनभित्र आवेदन दिन सक्ने मंगलबार जारी सूचनामा उल्लेख गरिएको छ ।