३१ जेष्ठ २०८३, आईतवार
,
Latest
राजनीतिलाई सेवाको प्रतीकका रुपमा रुपान्तरण गर्नुपर्छः सभापति थापा अनुसन्धानदाताहरु भन्छन्- प्राज्ञिक अनुसन्धानले सुशासन र विकासमा पनि सघाउँछ विश्वकप फुटबलः २८ वर्षपछि पुनरागमन गरेको स्कटल्याण्डले हाइटीलाई हरायो ट्राफिक कारबाहीमा चार लाख ५८ हजार राजस्व संकलन विश्व रक्तदाता दिवस: सुरक्षित र पर्याप्त रगत आपूर्तिमा अझै असमानता हात्तीको आक्रमणमा परी एक महिलाको मृत्यु २१ किलो गाँजासहित एक जना पक्राउ मध्यपूर्वको तनावले रोकिएको नागढुङ्गा–नौबिसे सडक कालोपत्रे पुनः शुरु -तस्बिरसहित रास्वपा बागमतीको सभापतिमा उत्सव अर्याल विजयी परराष्ट्रमन्त्री खनाल चीन प्रस्थान
तपाईं के खोज्दै हुनुहुन्छ ?

एकै दिनमा ह्रवातै बढ्यो सुनको मुल्य, कति छ आजको मूल्य ?



अ+ अ-

काठमाडौँ । मंगलबार सुन तोलामा ७१ हजार ४०० मा कारोबार भएको सुन बुधबार भने ह्रवातै बढेको छ । बुधबार सुनको मूल्य तोलामा ८०० ले बढेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार छापावाल सुनको मूल्य ७२ हजार २०० मा कारोबार भएको छ भने तेजावी सुन ७१ हजार ९०० मा कारोबार भएको छ ।

यस्तै चाँदी पनि मंगलबारको तुलनामा रु १५ बढेर ८६५ मा कारोबार भएको छ ।