३ भाद्र २०८३, बुधबार
,
Latest
मजपोक–नेटा–अर्मन–किमचौर–ताराखोला सडक: स्तोन्नती गर्न पाँच करोड सुनिश्चित राहुपारेको अस्थायी बस्ती र संरचना हटाइयो यस्तो छ आजको लागि विदेशी मुद्राको विनिमय दर कोशी, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका एकदुई स्थानमा भारी वर्षाको सम्भावना नेपाल प्रहरी र राष्ट्रिय वाणिज्य बैंकबीच कर्जासम्बन्धी समझदारीपत्रमा हस्ताक्षर सङ्घीय संसदका दुवै सदनको बैठक बस्दै बर्डफ्लू सङ्क्रमण : काभ्रेमा ९० हजार पन्क्षी नष्ट प्रशिक्षार्थी तथा आवासीय चिकित्सकहरूको निर्वाह भत्ता र व्यावसायिक दक्षतालगायत विषयमा छलफल खोलाले बगाएका चारमध्ये दुई बालिका अझै बेपत्ता लागुऔषधसहित दुई जना पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेपालद्वारा माल्दिभ्स पराजित



अ+ अ-

काठमाडौं । तेह्रौँ दक्षिण एशियाली खेलकूद (साग) अन्तर्गत टी ट्वान्टी क्रिकेटमा नेपाल बिजयी भएको छ । नेपालले माल्दिभ्सलाई ८४ रनले पराजित गरेको हो।

त्रिवी क्रिकेट मैदानमा सम्पन्न खेलमा सुरुवाती व्याटिङ गरेको नेपालले पुरा २० ओभर खेल्दा ७ विकेटको क्षतिमा १ सय ६३ रन बनाएको थियो।

१ सय ६४ रनको लक्ष्य पछ्याएर जवाफी व्याटिङमा उत्रिएको माल्दिभ्सले पुरा २० ओभर खेल्दा ६ विकेट गुमाएर मात्र ७९ रन बनाउन सकेको हो।