५ श्रावण २०८३, मंगलवार
,
Latest
बर्डफ्लूको प्रभाव हटेसँगै अण्डाको भाउ बढ्यो, किसानलाई राहत डा देवेन्द्रराज पाण्डेको साधाना मुख्यतः स्वतन्त्रता, अधिकार र नागरिक आन्दोलनमा थियो: राष्ट्रपति पौडेल कर्णालीका सडक पूर्वाधारको अनुगमन गरेर फर्के मन्त्री लम्साल ऋण असुलीबाट दुई समस्याग्रस्त सहकारीका १२५ जना बचतकर्ताको रकम फिर्ता तयारी पोसाक उद्योगको विकास र प्रवद्र्धनमा सरकार प्रतिबद्ध छ : प्रधानमन्त्री शाह शिक्षामन्त्रीसँग अमेरिकी कार्यवाहक राजदूतको शिष्टाचार भेटवार्ता पर्यटनलाई एकीकृत विकास गर्दै मकवानपुरगढी बाँके जिल्ला प्रहरीमा २१६ मुद्दा दर्ता ३ प्रतिशत समता कर तत्काल लागू नगर्ने सरकारको निर्णय जलस्रोत संरक्षणका लागि कानूनी नियमन आवश्यक छः ऊर्जामन्त्री श्रेष्ठ
तपाईं के खोज्दै हुनुहुन्छ ?

संसदीय अभ्यास सुदृढीकरणमा केन्द्रित सभामुख अर्याल र पूर्व सभामुखहरूबीच छलफल



अ+ अ-

काठमाडौं ।  सभामुख डोलप्रसाद (डीपी) अर्याल ले पूर्व सभामुखहरू देवराज घिमिरे र अग्निप्रसाद सापकोटा सँग भेटघाट गर्नुभएको छ।

सभामुख अर्यालको पहलमा भएको उक्त भेटमा नेपालको संसदीय अभ्यास, विगतका अनुभवहरूको आदान–प्रदान तथा संघीय संसदको प्रभावकारी सञ्चालनका विषयमा विस्तृत छलफल भएको जनाइएको छ।

साथै, भेटका क्रममा विधायन प्रक्रियालाई थप सुदृढ बनाउने उपायहरूबारे समेत विचारविमर्श गरिएको थियो।

भेटघाटलाई संसदीय अभ्यासलाई थप परिष्कृत र प्रभावकारी बनाउने दिशामा महत्वपूर्ण मानिएको छ। यसले विगतका अनुभवलाई वर्तमान अभ्याससँग जोड्दै संसदको कार्यक्षमता अभिवृद्धि गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ।