२४ भाद्र २०८३, बुधबार
,
Latest
भोटेकोशी बाढी विश्वमै असाधारण विपत्ति : टनेल विशेषज्ञ आर्नोल्ड डिक्स रास्वपालाई विपद्‌मा रुँदैगरेका नागरिकलाई होच्याउने अन्ध समर्थक चाहिएको छैन कांग्रेसभित्रका मतभेद संवादबाटै समाधान गर्छौँ: देउवा विश्वमै असामान्य विपत्ति हो भोटेकोशी बाढी : टनेल विशेषज्ञ डिक्स राष्ट्रपतिद्वारा भोटेकोशी बाढी प्रभावितको व्यवस्थापन र पुनर्निर्माण तीव्र बनाउन सरकारलाई आग्रह नेपाल कानुन आयोग (पहिलो संशोधन) विधेयक, २०८३ सदनमा प्रस्तुत नागरिकको आक्रोशलाई राज्यविरुद्धको प्रहार नठान्न रविको आग्रह हिमाल र हिमनदी निगरानीलाई राष्ट्रिय प्राथमिकता बनाउन सांसद राणाको माग साइबर बुलिङ गर्ने रास्वपा सदस्यलाई साधारण सदस्यबाटै हटाइने लामिछानेको चेतावनी भोटेकोसी बाढीका मृतकलाई ‘जलवायु अन्यायपीडित’ भन्दै न्यायका लागि पहल गर्ने लामिछानेको प्रतिबद्धता
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रधानसेनापति थापाद्वारा इमल्सन प्लान्टको निरीक्षण



अ+ अ-

काठमाडौंः प्रधानसेनापति महारथी पूर्णचन्द्र थापाले आइतबार अमलेखगञ्‍जस्थित प्रतिविद्रोह तथा जंगल वारफेयर शिक्षालय र सुनाचुरीस्थित सुनाचुरी ईमल्सन प्लान्टको निरीक्षण गर्नु भएको छ ।

निरीक्षणका क्रममा प्रधानसेनापति थापाले उक्त शिक्षालय र प्लान्टको स्थलगत वस्तुस्थिति, तालिम, बन्दोबस्तीलगायत अन्य विविध पक्षबारे जानकारी हासिल गर्नु भएको नेपाली सेनाले जनाएको छ । निरीक्षण भ्रमण सम्पन्‍न गरी उहाँ आइतबार नै काठमाडौं फिर्ता हुनु भएको छ ।