१४ श्रावण २०८३, बिहीबार
,
Latest
प्रतिनिधि सभा बैठक साउन १९ गतेसम्म स्थगित सुनसरीको घटनाको प्रभाव सिरहामा, दुई समूहबीच झडपपछि ११ भन्दा बढी मोटरसाइकलमा आगजनी स्वास्थ्यकर्मीको सुरक्षा र ऐन कार्यान्वयन गर्न सांसद तोषिमा कार्कीको माग धनुषाका विभिन्न क्षेत्रमा अनिश्चितकालीन कर्फ्यू आदेश महोत्तरीमा वन कर्मचारीमाथी भएको आक्रमणको विरोधमा माईतीघरमा प्रदर्शन यो वर्ष दूरसञ्चार सेवामा अभूतपूर्व सुधार गर्ने सरकारको लक्ष्य : सञ्चारमन्त्री तिमिल्सिना माईतीघरमा लघुवित्तपीडितको सामुहिक आमरण अनशन तेस्रो दिन पनि जारी प्रतिपक्षी दलले मात्र होइन सिंगो देशवासीले सरकार खोजिरहेको छः आर्यन राई गुठी समस्या समाधान र बाँदर नियन्त्रणका लागि तत्काल कानून निर्माण गर्न सरकारसँग माग सुरक्षा निकाय तथा सरोकारवालाबीच समन्वयलाई थप प्रभावकारी बनाउने परिषद्को निर्णय
तपाईं के खोज्दै हुनुहुन्छ ?

लेबनानसँग प्रत्यक्ष वार्ता सुरु गर्न मन्त्रिपरिषद्लाई निर्देशन दिएको इजरायली प्रधानमन्त्रीको दाबी



अ+ अ-

जेरूसेलम। इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले हिजबुल्लाहलाई निशस्त्र गर्न र दुई देशबीच ‘शान्ति सम्बन्ध’ स्थापना गर्न लेबनानसँग प्रत्यक्ष वार्ता गर्न आफ्नो क्याबिनेटलाई आदेश दिएको बिहीबार बताउनुभएको छ।

“इजरायलसँग प्रत्यक्ष वार्ता सुरु गर्न लेबनानले बारम्बार गरेको अनुरोधलाई मध्यनजर गर्दै मैले हिजो मन्त्री परिषद्लाई जतिसक्दो चाँडो लेबनानसँग प्रत्यक्ष वार्ता सुरु गर्न निर्देशन दिएको छु,” लेबनानको कार्यालयले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।

“वार्ता हेजबुल्लाहलाई निशस्त्रीकरण गर्ने र इजरायल र लेबनानबीच शान्ति सम्बन्ध स्थापना गर्ने कुरामा केन्द्रित हुनेछ। बेरुतलाई असैन्यीकरण गर्न लेबनानका प्रधानमन्त्रीले गरेको आह्वानलाई इजरायलले सराहना गर्दछ,” विज्ञप्तिमा भनिएको छ।(रासस/एएफपी)