३ भाद्र २०८३, बुधबार
,
Latest
सप्तधारा संरक्षणसँगै जोगिँदै भोजपुर बजारको ‘ऐतिहासिक पहिचान’ मजपोक–नेटा–अर्मन–किमचौर–ताराखोला सडक: स्तोन्नती गर्न पाँच करोड सुनिश्चित राहुपारेको अस्थायी बस्ती र संरचना हटाइयो यस्तो छ आजको लागि विदेशी मुद्राको विनिमय दर कोशी, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका एकदुई स्थानमा भारी वर्षाको सम्भावना नेपाल प्रहरी र राष्ट्रिय वाणिज्य बैंकबीच कर्जासम्बन्धी समझदारीपत्रमा हस्ताक्षर सङ्घीय संसदका दुवै सदनको बैठक बस्दै बर्डफ्लू सङ्क्रमण : काभ्रेमा ९० हजार पन्क्षी नष्ट प्रशिक्षार्थी तथा आवासीय चिकित्सकहरूको निर्वाह भत्ता र व्यावसायिक दक्षतालगायत विषयमा छलफल खोलाले बगाएका चारमध्ये दुई बालिका अझै बेपत्ता
तपाईं के खोज्दै हुनुहुन्छ ?

जुडोमा पुनमले दिलाईन् नेपाललाई स्वर्ण



अ+ अ-

काठमाडौं । सागअन्तर्गत जुडोमा नेपालले स्वर्ण पदक जितेको छ । जुडोबाट पुनम श्रेष्ठले स्वर्ण पदक जित्न सफल भएकी हुन् । पुनमले ७८ केजी तौलसमूहबाट स्वर्ण पदक जितेकी हुन् । पुनमले महिला ७८ केजी तौल समूहमा बंगलादेशकी फरिना खानोमलाई पराजित गर्दै स्वर्ण जितेकी हुन् ।

यसअघि उनले भारतकी नवनीत कौरलाई पराजित गर्दै फाइनल यात्रा तय गरेकी थिइन् । नेपालले जुडोमा जितेको यो दोस्रो स्वर्ण पदक हो । यसअघि जुडोको ५२ केजीमुनिको भिडन्तमा देविका खड्काले पहिलो स्वर्ण पदक जिताएकी थिइन् ।