३ पुष २०८२, बिहीबार
,
Latest
जेन–जी युवा पुस्ताको आन्दोलनले मुलुकलाई नयाँ दिशा दियोः उपराष्ट्रपति यादव एमाले पदाधिकारीको ताजा अपडेटः कसले कति मत पाए ? (सूचीसहित) एमाले महाधिवेशन: अध्यक्षमा ओलीको दोब्बरभन्दा बढीको अग्रता जेन–जी आन्दोलनपछिको तीन महिनामा सरकारले पुनरुत्थान र पुनःनिर्माणको बाटोमा आशा जगायोः मन्त्री खनाल शेखर कोइराला संसद पुनर्स्थापनाको पक्षमा खुले, गगन थापा किन मौन ? मन्त्री महावीरको अनुभब: कछुवा गतिको प्रशासन संयन्त्रबाट काम हुन निकै कठिन धान्द्रुके बाजेलाई त्रियासी वर्षमा नागरिकता एमाले महाधिवेशनमा ३६ जनाले मतदान गरेनन् एमालेको मतदान सकियो ,मतपरिणाम आजै सार्वजनिक हुने अवकाशपछिको जाँगरः मौरीपालनबाट मनग्य आम्दानी गर्दै घनश्याम
तपाईं के खोज्दै हुनुहुन्छ ?

ऋचाको सिउँदोमा सिन्दुर



अ+ अ-

काठमाडौं । नायिका ऋचा शर्माको सिउँदोमा सिन्दुर रंगिएको छ ।नायिका ऋचाले आफ्ना प्रेमी दिपेक्षा विक्रम रानासँग बिहे गरेकी हुन्।

ऋचाले बिहेपछि भने आफ्नो सामाजिक संजालमा तस्वीरहरु सार्वजनिक गरिरहेकी छिन् । ऋचाले सार्वजनिक गरेको तस्वीरमा उनको सिउँदोमा सिन्दुर रंगिएको छ ।

ऋचा आफ्ना प्रेमीलाई श्रीमान् बनाउन पाउँदा खुशी देखिएकी छिन् । नेपाली चलचित्रमा लामो समयदेखि सक्रिय ऋचाले बैबाहिक जीवनमा बाँधिएर नयाँ जीवनको सुरुवात गरेकी छिन् ।

लाबिम मलमा पहिलो पटक ऋचाले दिपेक्षसँग कुरा गरेकी थिइन् । उनै, दिपेक्ष उनको जीवनसाथी बनेका छन् ।