९ भाद्र २०८३, मंगलवार
,
Latest
मलेसियाविरुद्ध नेपाललाई फिल्डिङको निम्तो मधेस प्रदेश : गत आवमा ८२१ उद्योग बन्द टाइफुन नाराका कारण दक्षिण चीनमा भीषण बाढीः करिव ४ हजार नागरिक सुरक्षित स्थानमा सारिए लाल सागरमा साउदी तेल ट्याङ्कर र सैन्य बलमाथि हुथी समूहद्वारा आक्रमणको दाबी पूर्वी प्रशान्त क्षेत्रमा अमेरिकी सेनाको कारबाहीः लागुऔषध तस्करीमा संलग्न रहेको आशङ्का गरिएको डुङ्गामाथि आक्रमण, दुई… राप्ती आँखा अस्पतालमा एक वर्षमा १४ हजार जनाको मोतियाविन्दुको शल्यक्रिया खर्च गर्न नसकिने बजेट किन बनाउँछन् स्थानीय तह ? पोखरा बसपार्कका ३२५ परिवार भूमिहीन, बस्ती स्थानान्तरण अर्काे हप्ता भरतपुरको गेस्ट हाउस चौरमा ‘सहिद मैदान’ बनाइँदै तीन हजारले लिए छुट सुविधा
तपाईं के खोज्दै हुनुहुन्छ ?

आइएमई जनरल इन्स्योरेन्स सम्मानित



अ+ अ-

काठमाडौं । ‘एसिया मस्ट ट्रष्ट कम्पनी अवार्ड २०१९’ बाट आइएमई जनरल इन्स्योरेन्स लिमिटेड सम्मानित भएको छ । थाइल्याण्डको बैंककमा आयोजित कार्यक्रममा इन्स्योरेन्स अमेरिकाको इन्टरनेशनल ब्राण्ड कन्सल्टिङ कर्पोरेशनबाट सम्मानित भएको हो ।

उक्त सम्मान कम्पनीका सञ्चालक समितिका अध्यक्ष हेम राज ढकाल तथा प्रकुख कार्यकारी अधिकृत युगेश भक्त बादे श्रेष्ठले ग्रहण गरेका हुन् । उक्त कार्यक्रममा एशियाका विभिन्न देशहरुबाट १०० वटा भन्दा बढी संस्थाहरुको प्रमुख तथा प्रतिनिधिहरु सहभागि रहेको थियो ।