१० असार २०८३, बुधबार
,
Latest
ड्युटीका बेला सेवाग्राहीसँग हात नमिलाउन ट्राफिक प्रहरीलाई निर्देशन ‘एक विद्यालय, एक नर्स’ कार्यक्रम १५ सय विद्यालयमा रास्वपा महाधिवेशन : केन्द्रीय सदस्य निर्वाचनको मतदान साँझ ७:३० बजेबाट सुरु हुने ललितपुरमा ४३ राहदानी घरमै वितरण विराटनगर महानगरपालिकाको बजेट तीन अर्ब ५६ करोड लुम्बिनी विकास कोषका १२ पदमा सात सयभन्दा बढी आवेदन विद्यालयमा स्थानीय दिवा खानाको मात्रा बढाउन साझेदारी घोषणा देशभर एक लाख ३७ हजार हेक्टर जमिन रोपाइँ प्रतिनिधिसभा निर्वाचन खर्च अध्ययन प्रतिवेदनः जित्नेले भन्दा हार्ने उम्मेदवारको बढी रास्वपाको केन्द्रीय सदस्यमा ३८४ जनाको उम्मेदवारी, प्रारम्भिक नामावली सार्वजनिक
तपाईं के खोज्दै हुनुहुन्छ ?

म्यानमारको तल्लो सदनले मिन आङ ह्लाइङलाई उपराष्ट्रपतिका लागि मनोनयन गर्‍यो



अ+ अ-

काठमाडौँ।  म्यानमारको पिथु ह्लुट्टा (तल्लो सदन) ले सोमवार मिन आङ ह्लाइङलाई उपराष्ट्रपतिको उम्मेदवारको रूपमा मनोनयन गरेको छ ।

यो मनोनयन देशको राष्ट्रपति निर्वाचनको लागि एक प्रारम्भिक कदम हो । म्यानमारको संविधानअनुसार संघीय संसदले अन्ततः तीन उपराष्ट्रपति उम्मेदवारहरूमध्येबाट एकजनालाई राष्ट्रपति चयन गर्नेछ ।

बाँकी दुई उम्मेदवारहरू उपराष्ट्रपतिको रूपमा रहनेछन् । यो प्रक्रिया म्यानमारको नयाँ सरकार गठनको महत्वपूर्ण हिस्सा मानिन्छ । सिन्ह्वा/न्युज एजेन्सी नेपाल