३१ भाद्र २०८३, बुधबार
,
Latest
राष्ट्रिय वाणिज्य बैंकका सेवा निवृत्त कर्मचारीबाट १५ लाख ७४ हजार सहयोग शैक्षिक परामर्श तथा भाषा परीक्षणका लागि नयाँ नियमावलीबमोजिम दर्तामा आउन मन्त्रालयको सूचना एक अर्ब ३४ करोडको हुन्डी कारोबार गर्ने युवा पक्राउ जलवायु कूटनीतिमा दीर्घकालीन संस्थागत संरचना निर्माण गर्नुपर्छः परराष्ट्रमन्त्री खनाल अर्थमन्त्री डा वाग्ले तीन दिने भारत भ्रमणमा जानुहुँदै विश्व वित्तीय केन्द्रको सूचकांकमा हङकङको प्रभाव कायमै युक्रेनमा रुसी ड्रोन आक्रमणबाट बसमा सवार पाँच जनाको मृत्यु साउदी अरबले मक्कामाथिको आक्रमण प्रयासलाई ‘रेड लाइन’ भन्यो जलवायु परिवर्तनसम्बन्धी घरपझोङ घोषणपत्र जारी, जलवायु न्यायको माग प्रदेश प्रमुख देवकोटाद्वारा एक महिनाको पारिश्रमिक राहत कोषमा
तपाईं के खोज्दै हुनुहुन्छ ?

हामी बिचारतिर होइन राष्ट्रियता बलियो बनाउन लागौँः कुन्ती शाही (भिडियो सहित)



अ+ अ-

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका महामन्त्री कुन्ती शाहीले राजनीतिक दलको विचार फरक भएपनि राष्ट्रियताको सवालमा सम्पूर्ण पार्टीहरु एक हुनुपर्ने बताएकी छन् । 

प्रज्ञा भवनमा जारी नेकपा माओवादी केन्द्रको आठौं महाधिवेशनको उद्घाटन समारोहलाई सम्बोधन गर्दै उनले सो कुरा बताएकी हुन् । 

उनले भनिन् ‘हामी वादतिर होइन, राष्ट्रियता बलियोतिर लागौं । युवाहरुलाई स्वदेशमै रोजगारी निर्माणतिर लागौं र एउटा बलियो अर्थतन्त्र भएको राष्ट्रियता बलियो भएको देश निर्माण गर्नमा सबै दलहरु एक ठाउँमा जुटौं ।