२ श्रावण २०८३, शनिबार
,
Latest
शान्ति प्रक्रिया र गणतन्त्र स्थापनामा डा पाण्डेको योगदान सदैव स्मरणीय रहनेछः संयोजक दाहाल राष्ट्रले एक प्रखर बौद्धिक व्यक्तित्व र लोकतन्त्रको सजग पहरेदार गुमायो : सभापति थापा साना नदीमा आकस्मिक बाढीको जोखिम जनकपुरधाममा गुठीको जग्गा लिजमा दिएपछि विवादः स्थानीय र ओशो ध्यान केन्द्रबीच रस्साकस्सी भारतको ओडिसामा धार्मिक उत्सवका क्रममा भागदौड, धेरै घाइते पाकिस्तानको उत्तर–पश्चिमी क्षेत्रमा सुरक्षा फौजको कारबाही, २४ लडाकु मारिए उच्च अदालत तुलसीपुरद्वारा लक्ष्यभन्दा बढी मुद्दा फछ्र्योट चीनको चोङकिङमा पहिरोः सात जनाको जीवितै उद्धार चीनको चोङकिङमा भीषण पहिरोः घरहरू पुरिए, सयौँ नागरिक फसेको आशङ्का अमेरिकाद्वारा इरान लक्षित पछिल्लो चरणको हवाई आक्रमण सम्पन्न
तपाईं के खोज्दै हुनुहुन्छ ?

२१ चैत्रमा ‘लक्का जवान’



अ+ अ-

हास्यकलाकार शिवहरि पौडेलले निर्देशन गरेको चलचित्र ‘लक्का जवान’ को प्रदर्शन मिति सरेको छ । यसअघि ७ चैत्रमा देशव्यापी प्रदर्शनमा आउने मिति तय गरेको यो चलचित्र २१ चैत्रमा प्रदर्शनमा आउने तयारीमा रहेको निर्माण पक्षले जनाएको छ ।

ज्येष्ठ नागरिकको विषयमा केन्द्रित रही निर्माण गरिउको यस चलचित्रका किरण केसी, शिवहरि पौडेल, दीलिप रायमाझी, सुरेन्द्र केसी, वर्षा शिवाकोटी, प्रियंका कार्की, राजाराम पौडेल, सलोन बस्नेतलगायतका कलाकारको अभिनय छ । ‘लक्का जवान’ ले केही पाका उमेरका मानिसको दैनिकी, जीवनशैली र सामाजिक मनोविज्ञानलाई उधिनेको निर्देशक पौडेलले जनाए ।