३ भाद्र २०८३, बुधबार
,
Latest
सप्तधारा संरक्षणसँगै जोगिँदै भोजपुर बजारको ‘ऐतिहासिक पहिचान’ मजपोक–नेटा–अर्मन–किमचौर–ताराखोला सडक: स्तोन्नती गर्न पाँच करोड सुनिश्चित राहुपारेको अस्थायी बस्ती र संरचना हटाइयो यस्तो छ आजको लागि विदेशी मुद्राको विनिमय दर कोशी, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका एकदुई स्थानमा भारी वर्षाको सम्भावना नेपाल प्रहरी र राष्ट्रिय वाणिज्य बैंकबीच कर्जासम्बन्धी समझदारीपत्रमा हस्ताक्षर सङ्घीय संसदका दुवै सदनको बैठक बस्दै बर्डफ्लू सङ्क्रमण : काभ्रेमा ९० हजार पन्क्षी नष्ट प्रशिक्षार्थी तथा आवासीय चिकित्सकहरूको निर्वाह भत्ता र व्यावसायिक दक्षतालगायत विषयमा छलफल खोलाले बगाएका चारमध्ये दुई बालिका अझै बेपत्ता
तपाईं के खोज्दै हुनुहुन्छ ?

मैत्रीपूर्ण खेलमा आज नेपाल र भुटान भिड्दै



अ+ अ-

काठमाडौं । नेपाली यू–१५ महिला फुटबल टिमले आज (सोमबार) पहिलो मैत्रीपूर्ण खेल भुटानको यू–१५ महिला फुटबल टिमसँग खेल्दैछ। एन्फा कम्प्लेक्स सातदोबाटोमा हुने खेल नेपाली समय अनुसार अपरान्ह २ बजे सुरु हुनेछ ।

अखिल नेपाल फुटबल संघ (एन्फा)का अनुसार खेल निशुल्क हेर्न सकिने जनाईएको छ ।

महिला फुटबल विकासको लागि मैत्रीपूर्ण खेल आयोजना गरिएको एन्फाले जनाएको छ । अर्को मैत्रीपूर्ण खेल भने बुधबार हुनेछ ।