१३ आश्विन २०८१, आईतवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

माओवादी केन्द्रको बन्दसत्र सुरु , सात सदस्यीय अध्यक्ष मण्डल गठन



अ+ अ-

काठमाडौं । नेकपा माओवादी केन्द्रको ८औं महाधिवेशनअन्तर्गत जारी बन्दसत्र सुरु भएको छ । बन्दसत्र संञ्चालनका लागि ७ सदस्यीय रहेको अध्यक्षमण्डल गठन गरिएको छ । बन्दसत्रमा नेता नारायणकाजी श्रेष्ठले अध्यक्ष मण्डलमा रहने सदस्यहरुको नाम प्रस्ताव गर्नुभएको थियो ।

अध्यक्ष मण्डलमा नेताहरू कृष्णबहादुर महरा, गिरिराजमणि पोखरेल, गणेश शाह, पर्शुराम तामाङ, परशुराम रम्तेल, पूर्णकुमारी सुवेदी र रुपा श्रेष्ठ महर्जनलाई तोकिएको छ ।