९ भाद्र २०८३, मंगलवार
,
Latest
सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दै स्वर्णिम जयन्ती मनाउँदै आजदेखि भृकुटीमण्डपमा सुरु हुँदैछ ‘नाडा अटाे साे २०२६’, यस्ताे छ मेलाकाे इतिहास ‘मानवबस्ती जोखिममा पार्ने गरी हात्तीको जैविक मार्ग बनाउन नहुने’ लुम्बिनीमा मन्त्रिपरिषद् पुनःगठनको सिफारिस सङ्घीयता सफल बनाउन प्रदेश र स्थानीय तहबीचको सहकार्यमा जोड गल्याङ जिप दुर्घटनाका मृतकको पहिचान खुल्यो, सत्र जना घाइते युरोपमा तापक्रम वृद्धिले लगातार रेकर्ड तोड्दै दक्षिण कोरियामा आगामी महिना गर्ने भनिएको संयुक्त समुद्री अभ्यास रद्द बागमती प्रदेशसभा बैठक भोलि चालिस दिनपछि तातोपानी नाका जोड्ने सडकको इको खण्ड खुल्यो
तपाईं के खोज्दै हुनुहुन्छ ?

शेरबहादुरलाई गोकुलको जबाफ: तपाई जस्तो चरम अवसरवादी पात्र म होइन !



अ+ अ-

काठमाडौँ । नेकपा एमालेका नेता गोकुल बास्कोटाले पार्टीका नेता शेरबहादुर तामाङलाई आफु चरम अवसरवादी पात्र नभएको भन्दै ईतिहास हेर्न सुझाब दिनु भएको छ ।

बास्कोटाले सामाजिक सञ्जालमा मार्फत शेरबहादुरलाई भन्नुभएको छ ‘आफ्नो र श्रीमतीको लागि गुट बदल्ने मात्रै होइन, पटकपटक पार्टी फुटाउसमेत पछि नपर्ने चरम अवसरवादी पात्र म होइन ।’

उहाँले लेख्नुभएको छ-

भन्न मन थिएन तर मेरो मत मैले राखे बापत उनको कोदोवारी फाँडेसरह शेरबहादुर तामाङजी म माथि सार्वजनिक रुपमा जाई लगेछन।म तपाईं जस्तो फगत आफ्नो र श्रीमतीको पद प्राप्तिका लागि गुट बदल्ने मात्र होईन,पटक पटक पार्टी नै फुटाउन समेत पछि नपर्ने चरम अवसरवादी पात्र होईन। ०३८ यताका ईतिहास हेरौ न।