१० मंसिर २०८१, सोमबार
,
Latest
प्रधानमन्त्रीको आसन्न चीन भ्रमणबारे देउवाः चीन हाम्रो मित्र राष्ट्र हो, त्यहाँ किन नजाने एनपीएलको उपाधि जित्ने लक्ष्यमा ‘काठमाडौँ गोर्खाज’ एमालेलाई इमेलमा पठायो महानगरले जरिवानाको पत्र रुकुम पश्चिममा छोराद्वारा बुबाको हत्या जब प्रधानमन्त्रीले आठवटै मार्की खेलाडीको बयान गरे महानगरले हुलाकबाट पठायो एमालेलाई जरिवानाको पत्र राजापुरवासीले रगतकै लागि भौतारिने अवस्था हट्दै प्रधानमन्त्रीको चीन भ्रमणः पूर्वप्रधानमन्त्री, पूर्वपरराष्ट्रमन्त्री सहित विज्ञसँग सुझाव लिँदै प्रधानमन्त्री सभामुख घिमिरे र कम्बोडियाका प्रधानमन्त्रीबीच भेट, लुम्बिनी–अंगकोर सिधा हवाई उडान सुरु गर्न पहल एनपिएलको ट्रफीमाथि राखिएको ढुंगा किन विशेष छ ?
तपाईं के खोज्दै हुनुहुन्छ ?

मंगलबार सुनको मुल्य उकालो लाग्यो, कतिमा भइरहेको छ कारोबार



अ+ अ-

काठमाडौं । सोमबार उकालो लागेको सुनको मुल्य मंगलबार पनि जारी रहेको छ । सोमबार ३ सयले बढेको सुनको मुल्य मंगलबार पनि ३ सय बढेको हो ।

नेपाल सुन चाँदी व्यवसायी महासंका अनुसार मंगलबार ७२ हजार २ सय रुपैयाँमा कारोबार भइरहेको छ । सोमबार सुन तोलाको ७१ हजार ९ सय रुपैयाँमा कारोबारो भएको थियो।

यस्तै, चाँदी तोलामा ८ सय ७५ मा कारोबार भइरहेको छ। सोमबार बजारमा चाँदी तोलामा ८ सय ६० रुपैयाँमा कारोबार भएको थियो ।