२१ जेष्ठ २०८३, बिहीबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

रास्वपा सभापति लामिछानेलाई भाइरल ज्वरो



रबि लामिछाने
अ+ अ-

काठमाडौं: राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रबि लामिछाने रुघाखोकी सहित भाइरल ज्वरो आएर बिरामी परेका छन् ।

रबिको सचिवालयका अनुसार, दुई दिनदेखि रबि लामिछाने घरमै आराम गरिरहेका छन् ।

रास्वपाले सरकार गठनका लागि वार्ता र सम्वाद तिब्र बनाइरहेकै अवस्थामा भाइरल ज्वरोका कारण  उनी घरमै रहेकाले पार्टीका गतिविधिमा सक्रिय हुन कठिनाई भएको बताइएको छ ।