१३ आश्विन २०८१, आईतवार
,
Latest
बाढी पहिरोबाट ऊर्जा,जलस्रोत र सिंचाई क्षेत्रमा मात्रै ४ अर्ब ३५ करोडको क्षति हवाई भाडा नबढाउने एयरलाइन्स कम्पनीको निर्णय सेनाद्वारा १३७ जनाको सकुशल उद्धार – फोटोफिचर पूर्वमुख्यमन्त्री राईद्वारा ‘हेर्ने कथा’का पात्र प्रकाशलाई जग्गा प्रदान अवरुद्ध सडक खुलाउने काम तीव्र रुपमा भइरहेको छ: मन्त्रालय बाढीपहिरोमा परी मृत्यु हुनेको संख्या १४८ जना पुग्यो, ५५ जना बेपत्ता माओवादी केन्द्रको एसिया संगठन समितिद्धारा बाढीपीडितलाई पाँच लाख सहयोग रवि र सहकारीमा अड्किएको सरकार विपद् व्यवस्थापनमा चुक्यो– रास्वपा बाढीपछिको काठमाडौं (फोटो फिचर) यात्रुको चाप बढेपछि विमान कम्पनीले सस्तो दरका टिकट बिक्री गर्न छाडे
तपाईं के खोज्दै हुनुहुन्छ ?

ग्लोवल आइएमई बैंकको डिजिटल बैंकिङ कार्यक्रम



अ+ अ-

काठमाडौं I ग्लोवल आइएमई बैंकले बिद्यार्थीहरुलाई वित्तीय साक्षरता अन्तर्गत डिजिटल बैंकिङ सम्बन्धि कार्यक्रम गरेको छ । सोमबार काठमाडौंमा एक कार्यक्रम आयोजनागरी विद्यार्थीहरुलाई डिजिटल तथा मोवाइल बैंकिङ सम्बन्धि जानकारी दिने उदेश्यले बैंकले वित्तीयसाक्षरता अन्तर्गत डिजिटल बैंकिङ सम्बन्धि कार्यक्रम गरेको हो । 

ग्लोवल आइएमई बैंकअनामनगर शाखाका प्रमुख नितेश रिजालले भविष्यका बैंकका ग्राहक विद्यार्थीहरु नै भएकोविद्यार्थीहरुलाई डिजिटल बैंकिङ सम्बन्धि जानकारी दिएको बताउनु भयो । उहाँले बैंकलेनेपाल भरीका शाखाहरुबाट वित्तीय साक्षरता अभियान नै सञ्चालन गरिहेको बताउनु भयो ।यस्तो कार्यक्रमले डिजिटल बैंकिङ सबैले प्रयोग गर्ने बनाउन सकिने बताउनु भयो ।

उहाँलेभन्नुभयो,‘बैंकले डिजिटल बैंकिङ सबैको पहँुचमा पु-याउने उदेश्यले साता वटैप्रदेशमा यो अभियान चलाएको छ । प्रदेशहरुमा कार्यक्रम गरिसकिएको छ । काठमाडौंउपत्यकामा भने  थोरै मात्रै बाँकी रहेको छ।बैंकले विद्यार्थीहरुलाई पहिलो प्राथमिकता दिएको छ । किनकी भोलीको दिनमा बैंकिङकारोबार गर्ने, खाता खोल्ने, डिजिटल बैंकिङ कारोबार गर्ने उनीहरु नै भएकालेप्राथमिकता दिएको हो ।

नेपालमा डिजिटल बैंकिङ सम्बन्धि जानकारी दिने गरी सातैप्रदेशमा अधियान चलाउने पहिलो बैंक ग्लोवल रहेको छ ।’बाइट… नितेश रिजाल,अनामनगर शाखाप्रमुखबैंकले डिजिटल बैंकिङ सम्बन्धि कार्यक्रम सातैप्रदेशमा अभियान कै रुपमा सञ्चालन गरेको छ ।